वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

चलचित्र ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘यो माया कस्तो माया’ को शीर्ष  गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक भएको छ ।

प्रदर्शनको तयारीमा रहेको ‘यो माया कस्तो माया’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको हो ।प्रेम कथामा आधारित यस चलचित्रमा दिवश धिताल, सभ्याता गिरि लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘यो माया कस्तो माया’ को सार्वजनिक गीतमा तुलशा शर्मा र सुरेश लामाको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा दिब्य सुवेदीको छायांकन रहेको छ ।

किशन पोखरेल यो चलचित्रका निर्देशक हुन् । चलचित्रका निर्माताहरुमा इन्द्र रजक, संबृधि श्रेष्ठ, बिशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु गौतम रहेका छन् ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय