वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

त्रिशुली अस्पतालमा अत्याधुनिक माईक्रो प्याथोलोजी सेवा सञ्चालन

त्रिशुली अस्पतालमा अत्याधुनिक माईक्रो प्याथोलोजी सेवा सञ्चालन

नुवाकोट । जिल्लाको सरकारी त्रिशुली अस्पतालमा अत्याधुनिक माईक्रो प्याथोलोजी प्रयोगशाला सेवा सञ्चालनमा आएको छ ।

प्याथोलोजीसम्बन्धी सम्पूर्ण सेवा अवदेखि अस्पतालबाटै हुने र अन्यत्र जानु पर्ने बाध्यता हटेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिए ।
यसअघि प्रयोगशाला स्थापना हुनु अघि विभिन्न जाँचका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।

त्यस्तै अध्यक्ष अस्पताल विकास समितिका अर्जुन न्यौपानेले त्याधुनिक प्रविधि र दक्ष प्राविधिक सहितको सेवा दिने मुख्य उद्देश्यका साथ सञ्चालनमा ल्याएको जानकारी दिए ।
प्रयोगशाला प्रमुख तथा माईक्रो बायोलिस्ट ज्ञानेश्वर थारुले प्रयोगशालाबाट विभिन्न हर्मोन, भिटामिन, क्यान्सर, कल्चरसहित नियमित जाँचहरु सुचारु हुने बताए ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव