वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

शरीरमा ऊर्जा थप्न र तौल घटाउन पिउनुहाेस् गोलभेडाको जुस

शरीरमा ऊर्जा थप्न र तौल घटाउन पिउनुहाेस् गोलभेडाको जुस

काठमाडौं । भान्सामा तरकारी पकाउदा नभई नहुने चिज हो गोलभेडा । तरकारी मिठो बनाउन गोलभेडा आवस्यक नै मानिन्छ । त्यस्तै गोलभेडाको सूप, सलाद र अचार पनि बनाइन्छ । यसमा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइने हुनाले यसको सेबन गर्नु हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ ।

सबैको प्रिय बनेको गोलभेडाले छालाको चमक बढाउन पनि सहयोग गर्छ । यसमा पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा पाइने मात्र होइन कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । यसको जुस पिउदा निकै फाइदा हुन्छ । गोलभेंडाको जुसले तपाईको हराएको शरीरको ऊर्जालाई ल्याउछ ।

यदि तपाई थकान महशुस गर्नु भएको छ भने उर्जा ल्याउन गोलभेडाको जुस पिउनुहोस् । यसको सेबनले रक्तसञ्चारलाई सन्तुलनमा ल्याउछ । जुस पिउँदा पनि वजन पनि कम गर्छ । तपाइमा भएको बोसो पनि घटाउछ ।

विराटनगर मनपामा राजश्व सङ्कलन अनलाइनबाट

काँग्रेसले बोलायो संसदीय दलको बैठक

प्रचण्ड र सभामुखले लगाए कोरोनाविरुद्धको खोप

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

सरकार विप्लव वार्ता नाटकीय ढंगले सुरु–यस्तो थियो प्रतिवन्ध लगाउनुको कारण

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग