वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

प्रचण्ड–नेपाल पक्षले टुङगायो ६८ जिल्लाका नेतृत्वहरु(नामावली सहित)

प्रचण्ड–नेपाल पक्षले टुङगायो ६८ जिल्लाका नेतृत्वहरु(नामावली सहित)

काठमाडाै‌ ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व टुङगाएको छ । नेतृत्वको चयन गर्न ६ सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलले दिएको सुझाव अनुसार प्रचण्ड–नोपल पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । जसमा पूर्व माओवादी केन्द्रको भागमा ३५ जिल्ला र पूर्व एमालेको भागमा ३३ जिल्ला अध्यक्ष भएका छन् ।

लुम्बिनी प्रदेशका केहि जिल्ला, गण्डकी प्रदेशका केहि जिल्ला ,चार महानगर , विशेष जिल्ला कमिटी ,भक्तपुर र कञ्चनपुरको नेतृत्व भएन टुङगो लागेको छैन ।
यी हुन नेतृत्व टुङगो लागेका जिल्लाहरु

प्रदेश नं १

१.ताप्लेजुङ
अध्यक्ष: विजय वनेम
सचिव: बलहादुर साम्सोहाङ
२.पाँचथर
अध्यक्ष:कमल जवेगु
सचिव:होमप्रसाद जवेगु
३.ईलाम
अध्यक्ष: भक्त के.सी
सचिव:सोममाया राई
४.झापा
अध्यक्ष:बेदराज रेग्मी
सचिव:मण्किुमार साङपाङ
५.सुनसरी
अध्यक्ष: योगेन्द्र मण्डल
सचिव: रमेश बस्नेत
६.धनकुटा
अध्यक्ष:  दुर्गा लिंखा
सचिव: ऋृषिराम ढुंगाना
७.तेह्रथुम
अध्यक्ष: लक्ष्मण तिवारी
सचिव: इन्द्रबहादुर इमसुङ
८.संखुवासभा
अध्यक्ष: हेमराज घिमिरे
सचिव:कृष्ण याख्या
९.भोजपुर
अध्यक्ष:शरण राई
सचिव:विमल खतिवडा
१०.खोटाङ
अध्यक्ष:देवान चाम्लिङ
सचिव:जलेशर राई
११.ओखलढुङगा
अध्यक्ष: मोहन बहादुर खड्का
सचिव: हर्कबोल राई
१२.सोलुखुम्बु
अध्यक्ष: गोम्बु शेर्पा
सचिव: डिल्ली राई
१३.उदयपुर
अध्यक्ष: विनोद कटुवाल
सचिव: इश्वरमणि राउत

प्रदेश नं. २
१.सप्तरी
अध्यक्ष: उमेश यादव
सचिव:गोविन्द न्यौपाने
२. सिराहा
अध्यक्ष: रामकुमार यादव
सचिव:प्रमोद यादव
३.धनुषा
अध्यक्ष: सुधिर प्रसाद साह
सचिव: दिपक यादव
४.महोत्तरी
अध्यक्ष: तुल्सी ढुङगाना
सचिव: सरोज यादव
५.सर्लाही
अध्यक्ष:रेवती पन्त
सचिव: कमद बुढाथोकी

६.रौतहट:

अध्यक्ष कमल यादव
सचिव:देवेन्द्र पटेल
७.बारा
अध्यक्ष: छत्रबहादुर श्रेष्ठ
सचिव: सुन्दर वि.क
८.पर्सा
अध्यक्ष: बालगोपाल थापा
सचिव: विजय महतो
९.बीरगन्ज महानगर
अध्यक्ष: रहबर अन्सारी
सचिव: अमनोज चौधरी

बागमती प्रदेश

१. चितवन:
अध्यक्ष: यमबहादुर परियार
सचिव: कृष्ण भक्त पोखरेल
२. मकवानपुर
अध्यक्ष: मुनु सिग्देल
सचिव: प्रेम पुलामी
३. धादिङ
अध्यक्ष: शिवराज कँडेल
सचिव: धनबहादुर बुर्लाकोटी
४. नुवाकोट
अध्यक्ष: हिरानाथ खतिवडा
सचिव: नारायण खतिवडा
५. रसुवा
अध्यक्ष: इन्द्र गोतामे
सचिव: तेम्ब्रेल तामाङ्ग
६. सिन्धुपाल्चोक
अध्यक्ष: झंक नेपाल
सचिव: राजेन्द्र सापकोटा
७. दोलखा
अध्यक्ष: भीम दाहाल
सचिव: गोपाल पाण्डे
८.रामेछाप
अध्यक्ष मदम कुमार तामाङ्ग
सचिव शान्तिप्रसाद पौडेल
९.सिन्धुली
अध्यक्ष: राजन दाहाल
सचिव: सूर्य पाख्रिन
१०. काभ्रे
अध्यक्ष: रुकु चौँलागाईँ
सचिव: टोकबहादुर वाइवा
११. ललितपुर
अध्यक्ष: हरिकृष्ण थापा
सचिव: राजकाजी महर्जन
१२. काठमाडौं
अध्यक्ष: बसन्त मानन्धर
सचिव: हिमाल शर्मा
१३. भरतपुर महानगर
अध्यक्ष: रामजी सापकोटा
सचिव: विश्व सापकोटा
१४. ललिपुर महानगर
अध्यक्ष: बाबुराजा बज्राचार्य
सचिव: रविन्द्र श्रेष्ठ
१५.काठमाडौ महानगर
अध्यक्ष: रामेश्वर श्रेष्ठ
सचिव: रवीन्द्र श्रेष्ठ

गण्डकी प्रदेश

१. गोरखा
अध्यक्ष: लेखबहादुर थापा
सचिव: यादव बस्नेत
२. लमजुङ्ग
अध्यक्ष: मधु अधिकारी
सचिव: मित्रशरण शर्मा
३. नवलपरासी पूर्व
अध्यक्ष: धनञ्जय शर्मा
सचिव: मित्रशरण शर्मा
४. पर्वत
अध्यक्ष: भक्त कुँवर
सचिव: सुदिम कुँवर
५. बाग्लुङ
अध्यक्ष: इन्द्रलाल सापकोटा
सचिव: ज्ञाननाथ गैरे
६. म्याग्दी
अध्यक्ष: गोविन्द पौडेल
सचिव: बालकृष्ण सुवेदी

लुम्बिनी प्रदेश

१. रुपन्देही
अध्यक्ष राजु गुरुङ
सचिव:नारायण जी.सी
२. कपिलवस्तु
अध्यक्ष: विष्णु पन्थी
सचिव:रामचन्द्र साह
३. गुल्मी
अध्यक्ष: सोमनाथ सापकोटा
सचिव: वीर बहादुर कार्की
४. दाङ
अध्यक्ष: टीकाराम खड्का
सचिव: तुलसीराम पुन
६. रोल्पा
अध्यक्ष: सुरेन्द्र घर्ती
सचिव: हरि प्रसाद घर्ती
७. बाँके
अध्यक्ष: आइ पी खरेल
सचिव: अशोक कोइराला

कर्णाली प्रदेश

१. सुर्खेत
अध्यक्ष: ध्रुव शाही
सचिव: कृष्ण बहादुर जि.सी.
२. दैलेख
अध्यक्ष: बरुनाथ योगी
सचिव: प्रेम कुटवाल
३. जाजरकोट
अध्यक्ष: ढकबीर राना
सचिव: करबीर शाही
४. कालिकोट
अध्यक्ष: धनजीत शाही
सचिव: विश्वराज बम
५. जुम्ला
अध्यक्ष: वीर बहादुर कुँवर
सचिव: तीर्थ बहादुर बुढा
६. हुम्ला
अध्यक्ष: लालकेश जैसी
सचिव: दल रावल
७. मुगु
अध्यक्ष: सुकवीर बुढा
सचिव: धर्म बहादुर शाही
८.डोल्पा
अध्यक्ष: दत्तबहादुर शाही
सचिव: माल बहादुर रोकाया
९. सल्यान
अध्यक्ष: धीरेन्द्र श्रेष्ठ
सचिव: कर्ण बहादुर बुढा
१० रुकुम पश्चिम
अध्यक्ष: गोपाल शर्मा
सचिव: विमल पुन

सुदुरश्चिम प्रदेश

१. दार्चुला
अध्यक्ष: गणेश सिंह खत्री
सचिव: गणेशकुमार जोशी
२. बैतडी
अध्यक्ष: महादेश भट्ट
सचिव: प्रेम भट्ट
३. डडेल्धुरा
अध्यक्ष: मानसिंह माल
सचिव: वीरेन्द्र बस्नेत
४.कैलाली
अध्यक्ष: दीर्घ सोडारी
सचिव: लाल बहादुर सोडारी
५. डोटी
अध्यक्ष: चक्र मल्ल
सचिव: शैलेन्द्र वि.क.
६. अछाम
अध्यक्ष: शेरबहादुर कुँवर
सचिव: झपट साउद
७. बझाङ
अध्यक्ष: मीनबहादुर कुँवर
सचिव: दमन भण्डारी
८.बाजुरा
अध्यक्ष: गगन रावल
सचिव: रमेश वि.क

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव