वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

राष्ट्र वैंकको सूचना अब सामाजिक सञ्जालमा हेर्न सकिने

राष्ट्र वैंकको सूचना अब सामाजिक सञ्जालमा हेर्न सकिने

काठमाडौं । नेपालको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकका सुचना तथा जानकारी अब सामाजिक सञ्जालबाट लिन सकिने भएको छ ।

राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ सार्वजनिक गर्दै औपचारिक रुपमा सामाजिक सञ्जाल प्रयोगमा ल्याउने जनाएको हो ।

अहिलेसम्म कुनैपनि सामाजिक सञ्जालमा नआएको राष्ट्र बैंकले अब भने प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने उल्लेख गरेको हो ।

सामाजिक सञ्जाल सञ्चालनको काम प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गभर्नर कार्यालय अन्तर्गत रहेको सूचना तथा सञ्चार समन्वय महाशाखाले गर्नेछ ।

शृंखलाले खुसी हुँदै भनिन्–‘म कसरी व्यक्त गरुँ’

सुन्तला उत्पादनमा कमी : असिनापानी र रोगको असर

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक

सा‌ंसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइने

ब्राउनसुगरसहित दुई जना पक्राउ

बोरुसिया डर्टमुण्ड सेमिफाइनलमा प्रवेश