वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

सर्वोच्चको फैसलापछि रवीन्द्र मिश्रले भने : जे हुनु पर्थ्यो, त्यो भयो

सर्वोच्चको फैसलापछि रवीन्द्र मिश्रले भने : जे हुनु पर्थ्यो, त्यो भयो

काठमाडौं । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले संसद् विघटनको स्वागत गर्दै भनेका छन्, ‘जे हुनु पर्थ्यो, त्यो भयो ।’

सर्वोच्च अदालतले संसद विघटनको मुद्दा बदर गरिदिएपछि यसको प्रतिक्रियामा मिश्रले फेसबुकमा लेखेका छन्, ‘जे हुनुपर्थ्यो, त्यो भयो । सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ । लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ । तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन । ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन् । सबैलाई बधाई। नेपालको जय होस् ! ’

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु