वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

'अब प्रधानमन्त्री ओलीलाई तुरुन्तै हटाउँछौं' –वर्षमान पुन

0
'अब प्रधानमन्त्री ओलीलाई तुरुन्तै हटाउँछौं' –वर्षमान पुन

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले अब प्रधानमन्त्री केपी ओलीलाई हटाउने बताएका छन् । सर्बोच्च अदालतको फैसाल जनचाहना अनुसार आएको प्रतिक्रिया दिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई बदर गर्दै सर्बोच्च अदालतको संवैधानिक ईजलासले आज फैसला सुनाएको हो ।

फैसालप्रति प्रतिक्रिया दिदै नेता पुनले जनताको भावना अनुसार आएको फैसलालाई स्वागत गर्दै संविधान र व्यवस्थालाई सर्बोच्च अदालतले बचाउने काम गरेको बताए ।

समाचार दैनिकलाई छोटो प्रतिक्रिया दिदै नेता पुनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई अदालतले सच्याएकाेमा खुसी व्यक्त गरे ।

शृंखलाले खुसी हुँदै भनिन्–‘म कसरी व्यक्त गरुँ’

सुन्तला उत्पादनमा कमी : असिनापानी र रोगको असर

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक

सा‌ंसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइने

ब्राउनसुगरसहित दुई जना पक्राउ

बोरुसिया डर्टमुण्ड सेमिफाइनलमा प्रवेश