Share
0
काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्बोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । मंगलबार साँझ वक्तव्य जारी गर्दै काँग्रेस सभापति देउवाले भनेका छन्, नेपाली काँग्रेस विघटित प्रतिनिधिसभा पुन:स्थापना हुनेगरी सम्मानित सर्बोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’