वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

'बी' डिभिजन लिगमा सातदोबाटोको रोमाञ्चक जित

'बी' डिभिजन लिगमा सातदोबाटोको रोमाञ्चक जित

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले रोमान्चक जित निकालेको छ ।

शुक्रबार भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो । सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे ।

खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए । जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोड्दै र्शीष स्थानमा रहेको छ । खुमलटार ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव