वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

शुक्रबार थप ११२ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

शुक्रबार थप ११२ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । त्यस्तै थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म २७ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरि थप ५४ जना संक्रमित कोरोनामुक्त हुँदा नेपालमा २ लाख ७० हजार २७७ जनाले कोरोना जितेका छन् ।

नेपालमा हाल ९३६ जना आइशोलेशनमा र ७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २१ लाख ५७ हजार ५८० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव