वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

सरकारले गर्‍यो ५२ सिडियोको सरुवा

काठमाडौं । सरकारले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्थापन गरेको छ ।

गृह मन्त्रालयले आज शुक्रबार सिन्धुली, पाल्पा, इलाम, सल्यान, कैलाली लगायतका जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरु र सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिवको सरुवा तथा पदास्थापन गर्ने निर्णय गरेको हो ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव