बैंक–विमा–स्टक

प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएकाे खबर गलत हाे– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

Samachar Dainik

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी खबरकाे खण्डन गरेकाे छ ।  प्रकाशित तथा प्रसारित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन भएकाे बताएकाे हाे ।  'बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा

कर्पोरेट

ग्लोबल आईएमई बैंकका सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

Samachar Dainik

काठमाडाैं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बुधबारको सञ्चालक समिति बैठकले करसहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको

अटो

सडकमा बढ्न थाले विद्युतीय सवारी, ११ महिनामा भित्रियो साढे ११ हजार

Samachar Dainik

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २९ अर्ब बढीको ११ हजार ४६६ वटा विद्युतीय गाडी नेपाल आयात भएका छन् । सरकारले विद्युतीय कारमा कर बढाउने हल्ला चलेका कारण बैशाख र जेठमा धेरै संख्यामा विद्युतीय सवारी आयात भएको पाइएको छ

सुनचाँदी/विनिमय

सुनको भाउ ४ दिनमा १५ हजार ५ सय घट्याे

Samachar Dainik

काठमाडौं । हिजो तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ आज पनि घटेको छ।  सुनको मूल्य आज तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुनको भाउ हिजो तोलामा

रोजगार

काेरियाका लागि ईपिएस परीक्षाको आवेदन खुल्यो, कति छ कोटा ?

Samachar Dainik

काठमाडौं । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाइएको हो।  भाषा परीक्षामा ५ हजार ३०० हुने उत्तीर्ण हुने आकलन गरेर आवेदन खुला