• २०८३ कार्तिक २ आइतबार
  • Sunday, 18 October, 2026

लय गुमाउँदा नेपालले खायो क्यानडासँग हार

  • शनिबार, कार्तिक १, २०८३

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को?

  • शनिबार, कार्तिक १, २०८३

मुख्य समाचार

Samachar Dainik

हिमेशसँग मिलापत्रपछि छुटे पत्रकार किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्युरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। साइबर ब्युरोमा दुवै जनाबिच भएको लामो छलफलपछि श्रेष्ठलाई छाडिएको साइबर ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। ‘दुवै जनालाई छलफलका लागि बोलाएका....

ताजा समाचार

प्रदेश

काठमाडौंमा चाडपर्व लक्षित ३ हजार ५०६ प्रहरी परिचालन

Samachar Dainik

काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौंमा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, ठगी, पाकेटमारीलगायतका आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना

समाचार TV

विचार/ब्लग

फिचर

लियाोनेल मेस्सीकाे अर्जेन्टिनाबाट 'लास्ट ट्याङ्गो', पोर्चुगलमा क्रिस्टियानो रोनाल्डो टोली बाहिर  

Samachar Dainik

मङ्गलबार राति ब्युनोस एयर्समा भावुक क्षणको अनुभव गरियाे, जहाँ लियाोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीसँग भावुक बिदाइ लिए। ३९ वर्षीय मेस्सीले मन्नुमेन्टल रङ्गशालामा बेनिनविरुद्धको मैत्रीपूर्ण खेलमा 'ला अल्बिसेलेस्ते' (अर्जेन्टिना) का लागि आफ्नो २०८ औँ तथा अन्तिम खेल खेले। यससँगै उनले आफ्नो देशका

अर्थ समाचार

दशैंका लागि आए खसीबोका

Samachar Dainik

काठमाडौं। बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि बढेको छ ।  काठमाडौंको कलंकीस्थीत खसिबजार, भक्तपुरको सल्लाघारी लगाएतका स्थानमा खसीबोकाको खरिद बिक्रि बढेको हो । उपत्यकामा नजिकका जिल्लाका साथै बझाङ लगाएतका स्थानबाट पनि खसीबोका च्याङ्ग्रा भित्राइएको छ ।  उपत्यकामा यस बर्ष

स्वास्थ्य/शैली

जनसङ्ख्या बढाउन महिलालाई ६ महिनाको तलबसहित सुत्केरी बिदा

Samachar Dainik

काठमाडौं । घट्दो जनसङ्ख्या वृद्धिदरलाई बढाउन सरकारले महिलालाई ६ महिनाको तलबसहित सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक प्रस्तुत गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसङ्ख्या वृद्धिका

खेलकुद

विश्व/प्रवास

साउदी विमानस्थल हमलाः १२ जनाकाे ज्यान गएपछि आकाश प्रयोग नगर्न चेतावनी, ५ हाइलाइट्स हेर्नुस

Samachar Dainik

एजेन्सी । यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएपछि उडान कम्पनीहरू र यात्रुहरूलाई साउदी विमानस्थल र आकाश प्रयोग नगर्न चेतावनी दिएका छन्। साउदी अरेबियाको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको उक्त आक्रमणमा ३०० भन्दा

साहित्य

मदन पुरस्कारका लागि यी १० पुस्तक छानिए

Samachar Dainik

काठमाडाैं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ-सूची सार्वजनिक गरेको

भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती

Samachar Dainik

काठमाडाैं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएको

कला/मनोरन्जन

विज्ञान/प्रविधि

सामसुङ ग्यालेक्सी एस २६ एफईकाे नेपालमा कति पर्छ?

Samachar Dainik

काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ। वान यूआई ९ सहित बजारमा आउने ग्यालेक्सी एस२६ सिरिजको यो पहिलो स्मार्टफोन भएको कम्पनीले जनाएको छ। पातलो तथा हल्का डिजाइनमा तयार गरिएको ग्यालेक्सी एस२६ एफईमा उच्चस्तरीय क्यामेरा, नयाँ ग्यालेक्सी एआई सुविधा र

अचम्म

आजको राशिफल: पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ

Samachar Dainik

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा

फोटो फिचर

यस्तो देखियो सरकराले टुँडिखेलमा आयोजना गरेको गणतन्त्र दिवस (फोटोफिचर)

Samachar Dainik

काठमाडौं । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार  विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ