कोशी प्रदेश
'हर्कको फोटो भएको पेटिकोट नै लगाउँछु' भन्ने सुदनलाई बैठकमै बोलाएनन्

विरानगर । केही दिन अघि मात्रै एक सार्वजनिक कार्यक्रममा नेता सुदन किरातीले हर्कको फोटो भएको टिसर्ट त के पेटिकोटनै लगाउन तयार रहेको बताएका थिए । यसले सो पार्टीमा उनको अवस्थाको सामान्य अनुमान गर्न सकिन्थ्यो । तर आजबाट सुरु भएको श्रम संस्कृती































