ढकमक्क काठमाडौं (फोटोफिचर)
काठमाडौं । काठमाडौंका सडक किनारा यतिबेला विभिन्न थरिका फूलले लटरम्म बनेका छन् । अधिकाँश शिरीष (ज्याकारान्डा)ले सजिएका छन् । हरियाली रुख विरुवा र फुलेका फुलले काठमाडौं निक्कै मनमोहक देखिएको छ ।









तस्वीरहरुः काठमाडाैं महानगरपालिका







प्रतिकृया दिनुहोस