समिक्षालाई सराप्न बन्द गरौँ : दिपकराज गिरी

काठमाडौं ।  समसामयिकदेखि राजनीतिक विषयमा आफ्ना खरो विचार राखेर चर्चा कमाउदै आएका अभिनेता दिपकराज गिरीले सामाजिक सञ्जालमार्फत छक्का पन्जा चलचित्र सुटिङका घटनाबारे चर्चा गरेका छन् । 

उनले पछिल्लो समयमा पल शाह प्रकरणका विषयमा पनि सामाजिक सञ्जालमार्फत व्यङ्ग्य तथा टिकाटिप्पणीहरू व्यक्त गरिरहेका छन् । सोही क्रममा उनले ‘छक्का पन्जा र समिक्षा’ शीर्षकमा फिल्म सुटिङका घटनाबारे चर्चा गरेका हुन् ।

 दिपकराजले गायिकालाई यहाँसम्म पुर्याएकोमा गर्व गर्ने क्षेत्रले उनले सिकेको नराम्रो बानीको ठेक्का लिने कि नलिने भन्दै प्रश्न उठाएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर