मोडल : अनु शाह 

काठमाडौं । दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘द युगदेखि युगसम्म’ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री अनु शाह अहिले फिल्मप्रेमी दर्शकमाझ विरानो अनुहारझैँ भएकी छन् । 

उनी अभिनीत भिडियो टिभी र युट्युबमा हप्तैपिच्छे रिलिज भए पनि फिल्म भने आउनै छाडेका छन् । 

हजार भन्दा बढीको संख्यामा भिडियोमा काम गरिसकेकी अनुले दर्जन बढी फिल्ममा काम गरिसकेकाी छन् ।  ‘नागरिक’, ‘भैरव’, ‘बाजिगर’, ‘लक्ष्य’, ‘ठेगाना’ लगायतका फिल्ममा उनले आफ्नो अभिनय देखाइसकेकी छन् । तर, यीमध्ये अभिनेता निखिल उप्रेतीको कमब्याक फिल्म ‘भैरव’ ले मात्र बक्सअफिसमा सफलता हात पा¥यो । 

 अचेल अनु अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । बजारमा दुईले कागजी विवाह गरिसकेको चर्चा छ । 

 फोटोग्राफरप्रेम पन्थी
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर