नीता लेख्छिन्–अन्त्य भयो सिंगल लाइफ

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी यही महिना विवाह बन्धनमा बाधिँदै छन् ।
परिवार आफन्त र सिमित व्यक्तिहरुको सहभागितामा विवाह समारोह चल्ने छ भने विवाहको कार्डसमेत सार्वजनिक भइसकेको छ ।
यसै क्रममा नीताले सामाजिक सञ्चालमा ब्याचलर पार्टीको केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनले लेखेकी छिन्–अन्त्य भयो सिंगल लाइफ’
प्रतिकृया दिनुहोस