मोडल वाचः विभिषिका श्रेष्ठ 

काठमाडौं । ‘विभिषिका’ उनको नाम नै पर्याय हो । उनले सानैदेखि फरक बन्ने र जीवनमा नयाँ कुराको अनुभवबाट नै सफल बन्ने सपना बोकेकी थिईन् । 

उनी मिस मंगोल नेपाल २०२१ को सेकेण्ड रनरप बन्न सफल भईन् । उपाधिसँगै उनको जीवनको मोड परिवर्तन हुन पुग्यो । अहिले उनी फेशन कोरियोग्राफर, मोडल, कलाकारसँगै बिएसडब्ल्युको अध्ययन र सामाजिक कार्यक्रमधमा व्यस्त छिन् ।

कोसिस गर्ने व्यक्तिको कहिल्यै हार हुँदैन । बीचमा गाह्रो अप्ठ्यारो परिस्थितिहरु पनि आउँछ । विस्तारै आफ्नो कामलाई धैर्यतापूर्वक निरन्तरता दिने हो भने अवश्य सफल भइन्छ । सफलता पाउनको
लागि सही दिशामा प्रयास गर्नुपर्छ । जीवन भनेकै एक संघर्ष हो ।

जुन कठिनाइहरुले भरिएको हुन्छ । दृढ संकल्प र मेहेनत बिना सफलता असम्भव छ भन्ने उनको धारणा रहेको छ ।  

फोटो– सुदीप बानियाँ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर