राफल्सको तिहारमय देउसी गीत बजारमा (भिडियो)

काठमाडौँ । तिहारलाई लक्षित गर्दै राफल्स एडुकेरले तिहार गीत राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट सार्वजानिक गरेको छ । 

दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सोसल मिडियामा जताततै छाएको देख्न सकिन्छ । राफल्स एडुकेरको निर्माण रहेको उक्त गीतको म्युजिक भिडियोमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ ।

उक्त भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिदै Canada, Uk, Usa र Australia लागाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देस यो गीतको शब्दले दिएको छ ।

कुनै पनि चाडपर्व आएको भान दुगेश थापाको गीतले दिने गर्दछ भन्ने भनाइ युवा पुस्ताको रहेको छ । हामी हिन्दुहरुको प्राय सबै जसो चाड तीज,दशै तिहारको गीत दुर्गेश थापाले कोसेली स्वरुप हामी माझ ल्याउने गर्दछन ।

यो पटक भने दुर्गेश थापा अभिनित तिहार गीत राफ्लसले अहिले  निकै नै चर्चा कमाइरहेको छ । चलचित्रको प्रमोसन होस वा विज्ञापनमा दुर्गेश जता ततै छाएको देख्न सकिन्छ । युवा पुस्तामा छाइरहेका दुर्गेश थापाको गीत सोसल मिडियामा रिलिज हुने बित्तिकै भाइरल हुने गर्द्छ ।

विगत १८ बर्स देखि कुसलता पुर्बक सञ्चालनमा आएको राफ्लस एडुकेरले विद्यार्थीको उज्ज्वल भविष्यको लागि विद्यार्थीलाई Uk, Usa, Canada र Australia पठाउदै आएको छ ।

विशेष गरि युवा पुस्ताको विश्वास हसिल गर्न सफल राफ्ल्सले गत वर्ष ६ हजार Aud मा विद्यार्थीलाई अस्ट्रेलिया पठाउन सफल भएको थियो । राफल्स एडुकेरको निर्माणमा रहेको गीतमा सुदिप कुवरको स्वर रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर