एनएसएलको उद्घाटनमा दुर्गेश थापाकोे प्रस्तुती हुने

काठमाडौं । कलाकार दुर्गेश थापाले नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रमको तयारी गर्दै गरेको एक भिडियो राख्दै आफू उत्साहित भएको पनि बताएका छन्।

‘नेसनल सुपर लिग’ चैत १६ गते सुरु हुँदै छ । सोही दिन दुर्गेशले दशरथ रंगशालामा दर्शकमाझ गीत गाउनेछन् । उनको यो पहिलो स्टेडियम सो पनि हो। 

स्टेज प्रस्तुतीमा चर्चित रहेका थापाकाे यतिबेला दुस्मन हेरेकाे हर्यै भन्ने गित भाइरल भइरहेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर