चलचित्र 'जात्रै जात्रा' एकसाथ नेपाल र अष्ट्रेलियामा रिलिज हुँदै

काठमाडौं । चलचित्र 'जात्रै जात्रा' आउँदो शुक्रबार अर्थात् जेठ ३ गतेबाट सार्वजनिक रिलिज हुँदैछ । सो दिन फिल्म नेपालसँगै अस्ट्रेलिया पनि फिल्म रिलिज हुने भएको छ ।

यो फिल्ममा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर