शिरीष र सम्झनाको मार्मिक गीत सार्वजनिक (भिडियोसहित)

पाल्पा । पाल्पाली युवा गायक शिरीष देवकोटाको समय सान्दर्भिक गीत ‘छोरो अमेरिका छ’ सार्वजनिक गरिएको छ । गीतमा शिरीष देवकोटा र गायिका सम्झना भण्डारीको स्वर दिएका छन ।

पछिल्लो समय बैदेसिक रोजगारीका लागी बिदेसीएका छोरा छोरी प्रति बाब’ आमाको मायालाई गीतमा उतारीएको छ । समाजमा रहेको यर्थाथता घटनालाईगीतको माध्यमबाट दर्शक स्रोतासाम’ लिएर आएको गायक देककोटाले बताए ।

गीतमा रमेश बि.जी.ले शब्द लेखेका हुन् भने गीतमा शिरीषकै लय तथा बिनोद बाज’रालीको संगीत संयोजन रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा वरिष्ठ कलाकार निर शाह, हिउँवाला गौतम, श्रीप्रसाद थापा, सोनी ग’?ङ्ग लगायतको जिवन्त अभिनय हेर्न सकिन्छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर