• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 02:13 am

राखी सावन्त वैवाहिक जीवनदेखि दुःखी (भिडियोसहित)

एजेन्सी । ड्रामा क्विनको नामबाट चिनिएकी बलिउड कलाकार राखी सावन्त विवाह गरेदेखि धेरै चर्चामा आउन थालेकी छन् । गोप्य रूपमा विवाह गरेकी राखीले आजसम्म केवल पतिको नाम मात्र लिने गरेकी छन् । उनको पतिको नाम रितेश हो । उनले बताएअनुसार रितेश एक व्यापारी हुन् । उनी लन्डनमा बस्छन् । 

अन्तर्वार्तामा आफ्नो पतिले धेरै माया गर्ने र परिवार पनि धेरै राम्रो रहेको बताउँदै आएकी राखीले बेलाबेलामा दुःखी हुदै भिडियोहरु पोस्ट गर्ने गरेकी छन् । पछिल्लो समय उनले रुँदै सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेकी छन् । 

उनले भिडियोमा भनेकी छन् –‘तिमी  जेजे भन्छौ म त्यही गर्छु, तर मलाई बेवास्ता नगर । म तिमीविना बाँच्न सक्दिनँ । मेरो यो अवस्था देखेर तिमीलाई अलिकति पनि दया जाग्दैन ? म तिमीलाई धेरै माया गर्छु ।’

यसभन्दा अघि पनि राखीले भिडियो पोस्ट गरेकी थिइन् । त्यसमा पनि निकै उदास देखिएकी थिइन् । भारतीय मिडियाको अनुसार राखी र उनका पतिको बीचमा यतिबेला झगडा भएको छ । 
 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Rakhi Sawant (@rakhisawant2511) on Sep 20, 2019 at 7:25am PDT

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शहनाज गिललाई साथ दिँदा सलमान भए ट्रोलको सिकार 

  • २७ असोज, २०७६

एजेन्सी । बिग बोस वीकेन्टको वारमा कोएना मित्र  र शहनाज गिलले एक अर्कालाई गलत बुझेको भन्दै झगडा गरे । तयो समय सलमानले सहनाजलाई सपोर्ट गरे । सहनाजसँग

साहरुख खान ट्विटरमा धेरै फलोअर्स हुने अभिनेताकाे पहिलो सूचीमा

  • २७ असोज, २०७६

एजेन्सी । किंग अफ रोमान्सको नामबाट प्रख्यात बलिउड अभिनेता साहरुख खान एक चर्चित अभिनेता हुन् । पछिल्लो समय फिल्मी दुनियाबाट केही पर रहे पनि सामाजिक

रोबर्टको फिल्म ‘डुलिटिम’ काे पोस्टर सार्वजनिक

  • २७ असोज, २०७६

एजेन्सी । एवेंजर्स फेम आयरन मैन रोबर्ट डाउनीको आउने फिल्मको फस्ट लुक्स सार्वजनिक भएको छ । फिल्म ‘डुलिटिम’ मा उनी जनावरसँग कुरा गरिरहेको अवस्थामा