‘बिगबोस सिजन १३’ को तयारी पूरा (तस्बिरसहित)

एजेन्सी । टेलिभिजनको सबैभन्दा विवादित रियालिटी शो ‘बिगबोस सिजन १३’ आउने तयारीमा रहेको छ । बिगबोसलाई बलिउड स्टार सलमान खानले हाेष्ट गर्दै छन् । बिगबोस २९ सेप्टेम्बरमा आउँदै छ । 

केही वर्षदेखि यो शो को सुटिङ मुम्बइबाट करिब ९५ किलोमिटर टाढा लोवावलामा भइरहेको थियो  । तर, यो पटक सुटिङ गोरेगाउस्थित फिल्मसिटीमा हुने भएको छ । १८ हजार ५ सय स्क्वायर फिटको क्षेत्रमा यो शोको सुटिङको तयारी भएको छ । उक्त सुटिङ घरमा करिब ९३ वटा क्यामरा लगाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर