• मंगलबार ११-१३-२०७६/Tuesday 02-25-2020/ 08:39 pm

‘बिगबोस सिजन १३’ को तयारी पूरा (तस्बिरसहित)

एजेन्सी । टेलिभिजनको सबैभन्दा विवादित रियालिटी शो ‘बिगबोस सिजन १३’ आउने तयारीमा रहेको छ । बिगबोसलाई बलिउड स्टार सलमान खानले हाेष्ट गर्दै छन् । बिगबोस २९ सेप्टेम्बरमा आउँदै छ । 

केही वर्षदेखि यो शो को सुटिङ मुम्बइबाट करिब ९५ किलोमिटर टाढा लोवावलामा भइरहेको थियो  । तर, यो पटक सुटिङ गोरेगाउस्थित फिल्मसिटीमा हुने भएको छ । १८ हजार ५ सय स्क्वायर फिटको क्षेत्रमा यो शोको सुटिङको तयारी भएको छ । उक्त सुटिङ घरमा करिब ९३ वटा क्यामरा लगाइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रियंकासँगै आयुष्मान पनि रङगिए मेहेन्दीमा

  • १३ फाल्गुण, २०७६

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबीच यही फागुन १६ गते शुक्रबार विवाह हुँदैछ । यसै क्रममा उनीहरुले मंगलबार

यस कारण हेरेनन् दिपक राज गिरीले धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’

  • १३ फाल्गुण, २०७६

काठमाडौं । समाजसेवी तथा हास्यकलाकार धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को आइतबार विशेष शो गरिएयो थियो । शोमा थुप्रै फिल्मकर्मी, कलाकार ,लेखक

रामायणकी सीता ‘देबीना’ को बाथटम तस्बिर भाइरल

  • १३ फाल्गुण, २०७६

एजेन्सी ।  अभिनेत्री देबीना बनर्जी अहिले पति गुरमित चौधरीसँग गुजरातमा विदा मनाइरहेकी छिन् । उनले ट्रिपबाटै फोटो र भिडियोहरु शेयर गरिरहेकी छिन् ।