• आइतबार २-१८-२०७७/Sunday 05-31-2020/ 05:35 am

 फिल्म ‘पण्डित बाजेको लौरी’ युट्युबमा  सार्वजनिक

काठमाडौं ।  फिल्म ‘पण्डित बाजेको लौरी’ युट्युबमा  सार्वजनिक भएको छ । फिल्ममा कमेडी, प्रेम, बदला देखाइएको छ । फिल्ममा बिजय बराल ’बादी’ र अभिनेत्री सन्ध्या केसी ’बदिनी’ को भूमिकामा देखिएका छन् । एउटा सानो गाउँमा पण्डित्याईको भिन्न– भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ । 

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जब सलमान खानले सोनम कपुरको सलले पसिना पुछे‍..

  • १७ जेठ, २०७७

मुम्बई । बलिउड अभिनेता सलमान खान लकडाउनको समयमा पनवेल स्थित फार्म हाउसमा परिवार र केही साथीहरुको साथमा रमाइरहेका छन् । यसैबीच सलमानका केही तस्बिर तथा

गायक दीपक बज्राचार्यको कोरोनासम्बन्धी गीत सार्वजनिक

  • १७ जेठ, २०७७

काठमाडौं ।  चर्चित गायक दीपक बज्राचार्यले युनिसेफ साउथ एसियाको सहकार्यमा कोरोना सचेतनासम्बन्धी गीत सार्वजनिक गरेका छन् । गीतमा गायक दीपक

‘पाताल लोक’ विवाद : अनुष्का भन्छिन् –हामीले समाजको चित्र देखाएका हौँ

  • १७ जेठ, २०७७

एजेन्सी । अभिनेत्री अनुष्का शर्माले निमार्ण गरेको वेब सिरिज ‘पाताल लोक’  विवादमा परेको लामो समय भयो । सिररिजको दोस्रो एपिसोटमा एक महिला प्रहरीले