अजय देवगन बायोपिक फिल्म निर्माण गर्दै

एजेन्सी । भारतमा हरहर फिल्मको सुरुवात गर्ने रामसे भाईको जीवनमा आधारित फिल्म निर्माण हुने भएको छ ।  फिल्मको नाम ‘दि रामसे बायोपिक’  राखिएको छ । 

यो फिल्मको निर्माण अभिनेता अजय देवगनले गरेका छन् । उनले फिल निर्माण गर्ने जानकारी आफ्नो ट्वीट मार्फत दिएका हुन् । सार्थ अजयसँग प्रिती सिन्हाको सहकार्य हने छ । 

फिल्मको बजेट ७० देखि ८० करोडको अनुमान गरिएको छ । फिल्मको राइर्टको लागि प्रिती सिन्हा परिवारलाई भेट्न गएकी छन् । रामसेले ३० भन्दा धेरै हरहर फिल्म निर्माण गरेका छन् ।  


 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर