• आइतबार ८-१-२०७६/Sunday 11-17-2019/ 06:06 am

 खुलासा : १८ वर्षकी छोरीको भर्जिनिटी टेस्ट गराउन लैजान्छन् र्यापर टीआई

एजेन्सी । चर्चित अमेरिकी र्यापर तथा कलकाकार टीआईले आफ्नो छोरीको निजी जीवन बारे केही खुलासा गरेका छन् । 

एक कार्यक्रमको अवसरमा उनले बताए अनुसार उनी छोरीलाई वर्षमा एक पटक भर्जिनिटी टेस्ट  गराउन लैजान्छन् । उनको यो कुरा सुनेर उनको फ्यानहरुले सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिएका छन् । 

टीआईको यो खुलासाले कार्यक्रममो होष्ट एकछिन छक्क परेका थिए । धेरै उनले यो विषय मजाक गरेको  सम्झिएका थिए । तर टिआई भने निकै गम्भिर थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘क्रिएटिभ भुटनिज’ बन्यो ‘म त छम्म छम्म’ गीतको कभर डान्स प्रतियोगिताको विजेता

  • ३० कार्तिक, २०७६

काठमाडौं । गायिका दिपा तामाङको आवाज रहेको ‘म त छम्म छम्म’ गीतको विश्वव्यापी कभर डान्स प्रतियोगिता अमेरिकामा रहेको ‘क्रिएटिभ भुटनिज सर्कल’ले

अभिषेकले अमिताभको लागि लेखेको चिठ्ठी भाइरल

  • ३० कार्तिक, २०७६

मुम्बई । अभिनेता अमिताभ बच्चनले विहिबार आफ्नो ट्वीटर मार्फत एक चिठ्ठी सेयर गरेका छन् । उनले सेयर गरेको चिठ्ठी अभिषेक बच्चनले उनको लागि लेखेका हुन्

मानन्धरलाई नवीन कलाश्री पुरस्कार

  • ३० कार्तिक, २०७६

काठमाडौं ।  कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले नवीन कलाश्री पुरस्कार पहिलो पटक वरिष्ठ कलाकार किरण मानन्धरलाई प्रदान गर्ने भएको छ ।