खुलासा : १८ वर्षकी छोरीको भर्जिनिटी टेस्ट गराउन लैजान्छन् र्यापर टीआई

एजेन्सी । चर्चित अमेरिकी र्यापर तथा कलकाकार टीआईले आफ्नो छोरीको निजी जीवन बारे केही खुलासा गरेका छन् । 

एक कार्यक्रमको अवसरमा उनले बताए अनुसार उनी छोरीलाई वर्षमा एक पटक भर्जिनिटी टेस्ट  गराउन लैजान्छन् । उनको यो कुरा सुनेर उनको फ्यानहरुले सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिएका छन् । 

टीआईको यो खुलासाले कार्यक्रममो होष्ट एकछिन छक्क परेका थिए । धेरै उनले यो विषय मजाक गरेको  सम्झिएका थिए । तर टिआई भने निकै गम्भिर थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर