• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 02:02 am

मृत्युको ६ दशकपछि पर्दामा देखिदै जेम्स डीन

एजेन्सी । मृत्यु भएको ६ दशकपछि फेरी एक पटक फिल्ममा जेम्स डीन देदिने भएका छन् । जेम्स वियतनाम युद्धमा आधारित फिल्म ‘फाइंडिग जैक’ देखिदै छन् । यो फिल्मको निर्माण मैजिक सिटीले गदैछ । यो फिल्मको निर्माणकाे खबर अाइरहदा उनका फ्यानहरु यस्को विरोध गरिरहेका छन् । 

२४ वर्षको उमेरमा जेम्सको एक कार दुर्घटनामा १९५५ मा निधन भएको हो । जेम्स ५० दशकको अमेरीकाको फिल्म उद्योगको चर्चित कलाकार हुन् । जेम्सको निधन भएको ६४ वर्षपछि उनको तस्बिर र केही भिडियोको सहायतामा फिल्मको निर्माण गर्न लागेका हुन् । 

निर्माता एंटनले भने –‘हामी गर्व महसुस गरिरहेका छौ । उनको परिवारले हामीलाई सहयोग गरे । हामी कलाकारको छवी र उनीहरुको स्थानलाई यथाव्त राख्नको लागि सधै सावधानी अपनाउने गछौं ।’

जेम्सलाई पर्दामा देखिने खबरलाई दर्शक र उनको फ्यानहरुले गलत बताएका छन् । एक वेबासाइटको अनुसार फिल्म उधोगमा यस्ता धेरै कलाकारहरु छन् । जसलाई उनको स्थानमा राख्न सकिन्थ्यो । तर त्यो नगरेर यतिका चुनौति बेहोर्नु निकै लाजमर्दो हुनेछ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पिसाब पिउँदै गरेकी गायिका मडोनाकाे भिडियो भाइरल (भिडियोसहित)

  • ४ मङ्सिर, २०७६

एजेन्सी । पप गायिका मडोनाको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा उनी पिसाब पिइरहेकी छिन् । उनले यो भिडियो आफ्नो

मिस वर्ल्डमा भाग लिन अनुष्का श्रेष्ठ बेलायत गइन् 

  • ४ मङ्सिर, २०७६

काठमाडौं ।  बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा सहभागि हुन मिस नेपाल अनुष्का श्रेष्ठ बेलायत प्रस्थान गरेकी छिन् । नेपालको तर्फबाट

सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज

  • ४ मङ्सिर, २०७६

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज भएको छ ।  सुहाना खानले आफ्नो इन्स्टाग्राममा