• शनिबार ३-२०-२०७७/Saturday 07-04-2020/ 08:41 pm

अनमोल र नम्रताले पाए ‘स्टार अफ द यर’ को अवार्ड 

काठमाडौं ।  चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले अमेरिकामा अवार्ड जितेका छन् । अमेरिकामा आयोजना भएको ’ ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अभिनेता अनमोल केसी  र अभिनेत्री नम्रता श्रेष्ठले स्टार अफ द यर अवार्ड पाएका हुन् । यसअघि पनि अभिनेता अनमोल केसीले जापानमा पपुलर एक्टर’को अवार्ड पाएका थिए ।

उक्त अवार्र्ड कार्यक्रममा नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता भूवन केसी, अनमोल केसी, नम्रता श्रेष्ठ, वर्षा राउत लगायतका कलाकारहरुको उपस्थिती थियो । हरेक बर्ष आयोजना हुने यस अवार्ड कार्यक्रममा यस बर्ष अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले अवाई पाउन सफल भएका हुन्  । 


 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्म भन्दा धेरै प्रेमको कारण चर्चामा रहेकी अभिनेत्री नीता गुप्ता विवाह अगाडीनै बनेकी थिइन् आमा

  • २० असार, २०७७

एजेन्सी । बलिउड अभिनेत्री नीता गुप्ताको आज जन्मदिन परेको छ । ६१  वर्षकी निताले फिल्ममा भावुकदेखि कमेडिासम्मको भूमिका निभाएकी छन् । उनले कमर्शियल

 अभिनेत्री स्वस्तिमा खड्काको जन्मदिन आज, कति वर्ष लागिन् त ?

  • २० असार, २०७७

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । उनी विसं २०५२ असार २० गते काठमाडौंमा जन्मिएकी हुन् । उनी आज आफ्नो २५ औँ जन्मदिन घरमै

भूवन केसीले सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार शैलीमा कुराकानी गरेको स्वेताको आरोप

  • २० असार, २०७७

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा  अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र  भुवन केसीबीच द्वन्द सरु भएको छ ।  साम्राज्ञीले भूवन