• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 03:04 pm

प्रियंका र निकको पहिलो वर्षगाँठमा सार्वजनिक भयो यस्तो तस्बिर

मुम्बई ।   प्रियंका चोपडा र अमेरिकी गायक निक जोनले विवाह गरेको आज एक वर्ष पूरा भएको छ । पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् । खुसी मनाएका छन् । 

प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको तस्बिर पोष्ट गरेकी छन् । उक्त तस्बिर यो भन्दा अगाडी सार्वजनिक भएको थिएन । उनले पोष्टमा लेखेकी छन् –‘  ‘मेरो वचन.. त्यतिबेला..आज...सधैंका लागि । तिमीले मलाई आनन्द, सन्तुलन, उत्साह, जोश...सबै कुरा एकैपटक दियौ । मलाई खोजेकोमा धन्यवाद । पहिलो वर्षगाँठको शुभकामना श्रीमान् । ’

प्रियंका चोपडालाई माराकेच इन्टरनेशनल फिल्म फेस्टिबलले उनको उपलब्धिलाई सम्मानित गर्ने घोषणा गरेका छ । यो सम्मान ऐतिहासिक स्थल जेमा एल फना स्क्वायरमा दिइनेछ । कुनै भारतीय सेलिब्रिटीलाई उक्त फेस्टिबलमा व्यक्तिगत रुपमा सम्मानित गरिएको यो पहिलो घटना हुनेछ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अनुष्का र विराटको दोस्रो वर्षगाठ आज ,विराटले भने–‘ यहाँ प्रेम मात्रै छ अरु केही छैन’ 

  • २५ मङ्सिर, २०७६

मुम्बई । अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले आज विवाह गरेको २ वर्ष पुगेको छ । उनीहरुले इटलीमा ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए । दोस्रो

‘मैले उनलाई दोबार कफि बनाउन कहिल्यै लगाइन ’ – ट्विंकल खन्ना

  • २५ मङ्सिर, २०७६

मुम्बई । अभिनेत्री ट्विंकल खन्नाको भनाइ अनुसार उनको श्रीमान सुपर स्टार अक्षय कुमारलाई अझै पनि कफि बनाउन आउँदैन । उनले बुधबार आफ्नो इन्स्ट्राग्राममा

‘मिस वर्ल्ड’ टप ४० मा मिस नेपाल अनुष्का 

  • २५ मङ्सिर, २०७६

काठमाडौं । मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड २०१९ ’ मा सहभागी हुन बेलायत पुगिसकेकी छिन् । डिसेम्बर १४ मा आयोजना हुने ‘मिस वर्ल्ड’को लागी