• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 07:41 pm

स्मृति गौतम र राजेश ढकालको लोक दोहोरी गीत ‘हे बैगुनी’ बजारमा

काठमाडौं । गायीका स्मृति गौतम र गायक राजेश ढकालको लोक दोहोरी गीत ‘हे बैगुनी’ सार्वजनिक भएको छ । ढकाल र गौतमको स्वर रहेको उक्त गीत गत साता बजारमा आएको हो । ‘पानबुट्टे चोलीको अपार सफलतापछि उनीहरुले ‘हे बैगुनी’ बजारमा ल्याएका हुन् । 

ढकालकै शब्दमा नवराज घोरसैनी, सरोज लामिछाने, र राजेश ढकालले म्युजिक दिएका छन् । मारुनी डिजिटलबाट गीत बजारमा ल्याइएको हो । गीत प्रेममा आधारित लोक गीत हो ।

हेर्नुहोस् भिडियो :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ट्रम्पले फेरी गरे बलिउड फिल्म ‘शोले’ र ‘डीडीएलजेकाे’ प्रसंशा

  • १२ फाल्गुण, २०७६

एजेन्सी । मोरेडा स्टेडियममा भएको नमस्ते ट्रम्प कार्यक्रमको दौरान अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले बलिउड फिल्मको प्रसंशा गरेका छन् । ट्रम्पले

अभिनेत्री आँचल शर्माको इन्गेजमेन्ट सम्पन्न

  • १२ फाल्गुण, २०७६

काठमाडौं । अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठको आज सोमवार इन्गेजमेन्ट सम्पन्न भएको छ । इन्गेजमेन्ट गरिए पनि उनीहरूको विवाहको कार्डमा

अभिनेत्री आँचल शर्माको बिहे आज

  • १२ फाल्गुण, २०७६

 काठमाडौं । चर्चित नेपाली अभिनेत्री आँचल दवाडी (शर्मा) को आज चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह हुँदैछ ।आज साँझ काठमाडौंको चुच्चेपाटीस्थित