स्मृति गौतम र राजेश ढकालको लोक दोहोरी गीत ‘हे बैगुनी’ बजारमा

काठमाडौं । गायीका स्मृति गौतम र गायक राजेश ढकालको लोक दोहोरी गीत ‘हे बैगुनी’ सार्वजनिक भएको छ । ढकाल र गौतमको स्वर रहेको उक्त गीत गत साता बजारमा आएको हो । ‘पानबुट्टे चोलीको अपार सफलतापछि उनीहरुले ‘हे बैगुनी’ बजारमा ल्याएका हुन् । 

ढकालकै शब्दमा नवराज घोरसैनी, सरोज लामिछाने, र राजेश ढकालले म्युजिक दिएका छन् । मारुनी डिजिटलबाट गीत बजारमा ल्याइएको हो । गीत प्रेममा आधारित लोक गीत हो ।

हेर्नुहोस् भिडियो :

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर