• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 10:34 am

चर्चित स्क्रिप्टराइटर टेरेन्सकाे काेराेना संक्रमणबाट मृत्यु

एजेन्सी । कारेरोनासँग लडिरहेका चर्चित अमेरिकन स्क्रिप्टराइटर टेरेन्स मैकानलीको मृत्यु भएको छ । ८१ वर्षीया टेरेन्सको कोरोनाभाइरसको सङ्‌क्रमणबाट मंगलबार मृत्यु भएको हो । उनलाई लामो समयदेखि फोक्सोको क्यान्सर थियो । 

क्यान्सरसँग लडिरहेका उनको कोरोनाभाइरसका कारण मंगलबार फ्लोरिडास्थित एक अस्पतालमा मृत्यु भएको हो । उनको मृत्यु भएपछि हलिउड कर्मीले  दुःख व्यक्त गरेका छन् ।  उनी विश्व प्रतिष्ठित एमी अवार्डबाट सम्मानित भएका थिए

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनको फाइदा उठाउँदै पोर्न वेबसाइट !

  • २१ चैत, २०७६

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मानिसहरु यतिबेला आफ्नै घरमा बस्न बाध्य भएका छन् । लकडाउन भएसँगै मानिसहरुको दिन कटाउने सजिलो

अभिनेत्री मन्दानीले भनिन् –‘सरकारको गैर जिम्मेवारीले नै भाइरस फैलिएको हो’

  • २१ चैत, २०७६

एजेन्सी । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको कारण विश्वमा महामारी फैलिएको छ । अधिकांह देश लकडाउन भएको छ । यो अवस्थामा मानिसहरु आफ्नो

अमिताभ बच्चनको खबरदारी : ‘कोरोना’ लाई उल्टो हुन नदिनुस्

  • २१ चैत, २०७६

मुम्बई  । लकडाउनको समयमा बलिउड महानायक अमिताभ बच्चनले कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सन्देशमुलक सामाग्री सामाजिक सञ्जाल मार्फत सार्वजनिक