चर्चित स्क्रिप्टराइटर टेरेन्सकाे काेराेना संक्रमणबाट मृत्यु

एजेन्सी । कारेरोनासँग लडिरहेका चर्चित अमेरिकन स्क्रिप्टराइटर टेरेन्स मैकानलीको मृत्यु भएको छ । ८१ वर्षीया टेरेन्सको कोरोनाभाइरसको सङ्‌क्रमणबाट मंगलबार मृत्यु भएको हो । उनलाई लामो समयदेखि फोक्सोको क्यान्सर थियो । 

क्यान्सरसँग लडिरहेका उनको कोरोनाभाइरसका कारण मंगलबार फ्लोरिडास्थित एक अस्पतालमा मृत्यु भएको हो । उनको मृत्यु भएपछि हलिउड कर्मीले  दुःख व्यक्त गरेका छन् ।  उनी विश्व प्रतिष्ठित एमी अवार्डबाट सम्मानित भएका थिए

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर