• शुक्रबार ३-१९-२०७७/Friday 07-03-2020/ 09:59 pm

बजेटमा फिल्म क्षेत्रका के–के कार्यक्रम छन् ?

काठमाडौं । आर्थिक बर्ष २०७७–०७८ को बजेटमा नेपाली फिल्म क्षेत्र पनि समेटिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा ‘छायांकनका लागि नेपाल’ कार्यक्रम कार्यान्वयन गरिने, प्रदेश सरकारको समन्वयनमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, भाषा र संस्कृतिको संरक्षण र संवद्र्धधन गर्ने गरि फिल्म निर्माण गर्ने कार्यलाई प्रोत्साहित गरिएको उल्लेख गरिएको छ । 

यस्तै प्रत्येक प्रदेशमा फिल्म छायांकन स्थल निर्माण गर्न, चलचित्र कलाकार संघको भवन निर्माण गर्न तथा नेपाली फिल्मको सुरक्षित भण्डारण गर्नको लागि चलचित्र बिकास बोर्डलाई आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपोटिज्मको विवादबीच बलिउडमा डेब्यु गर्न तयार ‘स्टार किड्स’

  • १९ असार, २०७७

एजेन्सी । सुशान्त सिंह राजपुतको निधनपछि सामाजिक सञ्जालमा नेपोटिज्मको विवाद सुरु भएको छ । यस विवादमा करण जोहर, आलिया भट्ट लगायतका कालाकार मूख्य

दुर्गेश थापाको तीज गीत  ‘बिच्च बिच्चमा २’ सार्वजनिक

  • १९ असार, २०७७

काठमाडौं  ।  चर्चित गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा २’ सार्वजनिक भएको छ । गायक थापाको स्वरमा एउटा फोटो खिच बोलको गीतको

कोरोना पोजेटिभ देखिएपछि रोएकी अभिनेत्री नव्या स्वामी

  • १९ असार, २०७७

एजेन्सी । तेगुल भाषाकी टिभी अभिनेत्री नव्या स्वामीलाई कोरोना पोजेटिभ देखिएको छ । उनले आफूलाई कोरोना पोजेटिभ देखिएको कुरा सामाजिक सञ्जाल मार्फत