• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 05:35 pm

१६ वर्षको बैवाहिक जीवन अन्त्य गर्दै मानिनी र मिहिरले गरे सम्बन्ध बिच्छेद

एजेन्सी । टिभि अभिनेत्री मानिनी डे र मिहिरा मिश्रा पछिल्लो ६ महिनादेखि अलग रहेका छन् । मानिनीले यस विषयमा भनिन्–‘अब हाम्रो बाटो परिवर्तन भइसकेको छ । हामी अलग हुनुको कारण व्यक्तिगत छ । ’ 

मानिनी र मिहिरको विवाह सन् २००४ मा भएको हो । यो मानिनीको दास्रो विवाह हो । अलग भएपछि माहिर पुणेमा  २१ वर्षको छोरीको साथमा बसिरहेका छन् । 

६ महिनादेखि अलग थिए
मुुम्बई मिररमा दिएको इक अन्तर्वातामा मानिनीले भनिन् –‘विवाह कुनै अर्को सम्बन्ध जस्तै भयो । जसमा उताबचढाब आइरहनछ । यो साचाँ हो हामी ६ महिनादेखि अलग बस्दै आएका छौँ । हामीहरु अलग हुनुको कारण निजी छ । ’

रिपोर्ट अनुसार मानिनी र माहिरले १६ वर्षको विवाह  सम्बन्धलाई अन्त्य गर्दै सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरुको सम्बन्ध विच्छेद भएको ६ महिना भइसकेको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फिल्म ‘विक्की डोनर’ का अभिनेता भूपेश पान्ड्याको निधन

  • ८ असोज, २०७७

एजेन्सी । बलिउड अभिनेता भूपेश पान्ड्याको निधन भएको छ । आयुष्मन खुरानाको पहिलो फिलम ‘विक्की डोनर’ मा मूख्य भूमिका निभाएका उनको फोक्सोको क्यान्सरको

बलिउड ड्रग्स प्रकरण : दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश

  • ८ असोज, २०७७

काठमाडौं । सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा ड्रग्सको केस जोडिएपछि अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी) ले बुधबार चार जना

सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना 

  • ८ असोज, २०७७

एजेन्सी । सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् । टाइम्स म्यागेजिनको वर्ष २०२० को १०० प्रभावशाली