• आइतबार ४-३२-२०७७/Sunday 08-16-2020/ 01:23 am

बाउले दुई छोरीलाई गोरु जस्तै गरी जोतिरहेको भिडियो भाइरल भएपछि अभिनेता सोनुकाे यस्ताे सहयोग

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा बाउसँग दूई छोरीको सहयोग गोरू जस्तै गरी हलो तानेर खेत जोतिरहेको भिडियो भाइरल  भएको छ । 

भिडियो भाइरल भएपछि बलिउड अभिनेता सोनू सूदले ट्रेक्टर दिएर उक्त परिवारलाई सहयोग गरेका छन ।  साथै ती दुबै दिदी बहानीको सम्पूर्ण पढाई खर्च पनि सोनुले नै बेहोर्ने भएका छन् । 

लकडाउनका कारण अलपत्र परेकाहरुलाई घरसम्म पुर्याउन  सहयोग गर्दै आएका सानु वास्तवमा धेरैका लागि भगवान जस्तै भएका छन् ।  ।उनले एकपछि अर्को सहयोग गरिरहेका छन् । केही समयअघि उनले सडकमा अलपत्र महिला र बच्चालाई घर दिने भएका बताइएको छ । अहिले फेरि उनी हर्को कारणबाट चर्चामा आएका छन् । 

 

I am glad we could bring this change in their life. Time for everyone to come forward and save the farmers of our country. @Karan_Gilhotra @Sonalika_India https://t.co/Zw5TDzeA00

— sonu sood (@SonuSood) July 27, 2020

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पल र वर्षा अभिनित ‘दिल कमाल भो’ गीत सार्वजनिक

  • ३१ श्रावण, २०७७

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री वर्षा राउत अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ।   रमेश बानियाको शब्द, संगीत र स्वरमा रहेको गीतु ‘दिल कमाल

गायिका आस्था राउतको ‘फाट्यो नि माइतीको चिनो’ गीत सार्वजनिक

  • ३१ श्रावण, २०७७

काठमाडौं । गायिका आस्था राउतको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।  ‘फाट्यो नि माइतीको चिनो’ बोलको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत

नाजिर हुसेन र रोशनी अभिनित ‘झरी’ गीत सार्वजनिक

  • ३१ श्रावण, २०७७

काठमाडौं । अभिनेता नाजिर हुसेन र रोशनी कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘झरी’ बोलको गीतमा नाजिर र रोशनी