बाउले दुई छोरीलाई गोरु जस्तै गरी जोतिरहेको भिडियो भाइरल भएपछि अभिनेता सोनुकाे यस्ताे सहयोग

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा बाउसँग दूई छोरीको सहयोग गोरू जस्तै गरी हलो तानेर खेत जोतिरहेको भिडियो भाइरल  भएको छ । 

भिडियो भाइरल भएपछि बलिउड अभिनेता सोनू सूदले ट्रेक्टर दिएर उक्त परिवारलाई सहयोग गरेका छन ।  साथै ती दुबै दिदी बहानीको सम्पूर्ण पढाई खर्च पनि सोनुले नै बेहोर्ने भएका छन् । 

लकडाउनका कारण अलपत्र परेकाहरुलाई घरसम्म पुर्याउन  सहयोग गर्दै आएका सानु वास्तवमा धेरैका लागि भगवान जस्तै भएका छन् ।  ।उनले एकपछि अर्को सहयोग गरिरहेका छन् । केही समयअघि उनले सडकमा अलपत्र महिला र बच्चालाई घर दिने भएका बताइएको छ । अहिले फेरि उनी हर्को कारणबाट चर्चामा आएका छन् । 

 

I am glad we could bring this change in their life. Time for everyone to come forward and save the farmers of our country. @Karan_Gilhotra @Sonalika_India https://t.co/Zw5TDzeA00

— sonu sood (@SonuSood) July 27, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर