गीतकार अम्बिका गुरुङकाे ‘वीर गोर्खाली’ गीत सार्वजनिक 

काठमाडौं  ।  भावसागर ईन्टरटेनमेन्टको पाँचौ वार्षिकोत्सवको अवसर पारेर गीतकार अम्बिका गुरुङले ‘वीर गोर्खाली‘ शीर्षकको गीत सार्वजनिक गरेकी छन् । 
 ।

सार्वजनिक भएको ‘वीर गोर्खाली‘शीर्षको गीतमा गायक शंकर थापा स्माइलको स्वर सुन्न सकिन्छ । गीतलाई शंकरले नै संगीतबद्ध गरेका छन् । उक्त गीतको भिडियोलाई निशान कश्यपले निर्देशन तथा सम्पादन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर