गायक उदय सोताङको ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक

काठमाडौं । गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा नयाँ गजल ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक गरिएको छ।गीतकार सुरेश वाग्लेको शब्द रचनामा तयार नयाँ गजल ‘एउटा गजल तिम्रो लागि’ लाई युगल जोडी उदय र मनिलाको जीवन सारका रूपमा समेत प्रस्तुत गरिएको छ ।

 गजल म्युजिक भिडियोमा गायक गायिका स्वयंको अभिनय देख्न सकिन्छ ।प्रेमिल शब्दले भरिएको गजलमा उदय सोताङ स्वयंले संगीत भरेका छन् ।सान थापाको निर्देशनमा तयार गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर