• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 04:31 pm

फिल्म ‘अपने –२’  बनाउँदै धर्मेन्द्र साथमा बबी–सनी 

एजेन्सी । बलिउडमा देओल परिवारको चर्चा धेरै हुने गरेको छ । अभिनेता धर्मेन्द्र देओलले आफ्नो दुई छोराको साथमा फिल्म बनाउने गरेका छन् । 

सन् २००७ मा उनको चर्चित फिल्म अपने रिलिज भएको थियो । भारतीय मिसडयाले बताए अनुसार अब अपने–२ बनाउने तयारी धर्मेन्द्रले गरेका छन् । 

फिल्मको स्क्रिप्ट तयारी भएको भारतीय मिडियाले जनाएको छ भने छिट्टै फिल्मको सुटिङ सुरु हुने छ । १३ वर्षपछि फिल्म मेकर अनिल शर्माले स्विेकलको स्क्रिप्ट लेखेका  छन् 

खबर अनुसार यस फिल्ममा सनी देओल र बबी देओलले अभिनय गर्ने छन् । फिल्मको सुटिङ सन् २०२१ मा मुम्बइ र ल०डनमा हुने छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेहा कक्कडदेखि काजल अग्रवालसम्म कोरोना महामारीबीच यी बलिउड कलाकारले गरे बिवाह 

  • १४ मङ्सिर, २०७७

मुम्बई । कोरोना महामारीको कारण विश्व नै आक्रन्त बनेको छ । यस्तो अवस्थामा कलाकारहरुबीच प्रेमको भावना पलाएको छ । बलिउडका केही कलाकारले कोरोना

स्वर सम्राट नारायण गोपालको सम्झनामा गायक सुगमको ‘श्रद्धेय नारायणगोपाल’ गीत सार्वजनिक

  • १४ मङ्सिर, २०७७

काठमाडौं । नेपाली संगीतका परिचित गायक सुगम पोखरेलले स्वर सम्राट नारायण गोपाल को सम्झनामा ‘श्रद्धेय नारायणगोपाल’ बोलको गीत सार्बजनिक गरेका छन् ।

कोरोना संक्रमित टिभी कलाकार दिव्या आइसीयूमा ,तस्बिर मार्फत स्वास्थ्य लाभको कामना गर्न आग्रह

  • १४ मङ्सिर, २०७७

मुम्बई । भारतीय सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा काम गरेकी कलाकार दिव्या भटनागरको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।  आइसीयुमा भर्ना भएकी