फिल्म ‘अपने –२’  बनाउँदै धर्मेन्द्र साथमा बबी–सनी 

एजेन्सी । बलिउडमा देओल परिवारको चर्चा धेरै हुने गरेको छ । अभिनेता धर्मेन्द्र देओलले आफ्नो दुई छोराको साथमा फिल्म बनाउने गरेका छन् । 

सन् २००७ मा उनको चर्चित फिल्म अपने रिलिज भएको थियो । भारतीय मिसडयाले बताए अनुसार अब अपने–२ बनाउने तयारी धर्मेन्द्रले गरेका छन् । 

फिल्मको स्क्रिप्ट तयारी भएको भारतीय मिडियाले जनाएको छ भने छिट्टै फिल्मको सुटिङ सुरु हुने छ । १३ वर्षपछि फिल्म मेकर अनिल शर्माले स्विेकलको स्क्रिप्ट लेखेका  छन् 

खबर अनुसार यस फिल्ममा सनी देओल र बबी देओलले अभिनय गर्ने छन् । फिल्मको सुटिङ सन् २०२१ मा मुम्बइ र ल०डनमा हुने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर