बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री काजल अग्रवाल

काठमाडौं । अभिनेत्री काजल अग्रवाल आज आफ्ना प्रेमी गौतम किचलुसँग  बैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह  गरेकी हुन् ।  

गौतम इन्टेरियर डिजाइनर हुन् । उनको अनलाइन स्टोर छ । ३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् ।   

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर