तस्बिरमा हेर्नुस् ‘मिस नेपाल २०२०’ जितेपछि नम्रताको खुसी

तस्विर : रासस

काठमाडौं । ‘मिस नेपाल २०२०’  को उपाधि नम्रता श्रेष्ठले जितेको छन् । उनी आफू वितेजा बनेपछि निकै खुसी भएकी छन् ।   आज भएको ग्राण्ड फिनाले मार्फत उनी विजेता भएकी हुन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।

 यस्तै यो वर्षको ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितकी छन् भने ‘मिस नेपाल इन्टनेशनल’को उपाधि सन्ध्या शर्माले हात पारेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर