अभिनेता सोनू सूदले अवैध निर्माणबाट पैसा कमाउन चाहेको बीएमसीको आरोप

काठमाडौं । लकडाउनमा दुखी गरिबको सहारा बनेको बलिउड अभिनेता सोनू सूदविरुद्ध बृहन्मुम्बई नगर निगम (बीएमसी) लगातार आक्रमण गरिरहेको छ ।

बम्बे हाईकोर्टमा दायर भएको मुद्दामा बीएमसीले सोनू सूद एक आदतन अपराधी बताएको छ ।जसले एक सरकारी भवनमा अवैध तरिकाले निर्माण कार्य गराइरहेको आरोप लगाएको छ ।

बीएमसीले अवैध तरिकाले उनले पैसा कमाउन चाहेको बताएको छ । पछिल्लो वर्ष अक्टोबरमा बीएमसीले सोनु सूदलाई नोटिस पठाएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर