• शनिबार १०-१०-२०७७/Saturday 01-23-2021/ 09:41 am

‘अग्लो प्रधानमन्त्री भएपछि सगरमाथा किन चाहियो भनेर जी न्यूजले दाबा ठोकेर गयो’–दिपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले भारतीय टेलिभिजन जी न्यूजले सगरमाथामाथि गरेको दाबीमा आपत्ति जनाएका छन् । 

आफ्नै शैलीमा यो प्रकरणको विरोध जनाउँदै दीपकले प्रधानमन्त्रीलाई पनि कटाक्ष गरेका छन्।

काठमाडौं आएर प्रधानमन्त्रीको हाइट बढाएको जी न्यूजले यति अग्लो प्रधानमन्त्री तिमीहरूको हुँदा हुँदै सगरमाथा किन चाहियो भनेर सगरमाथामा आफ्नो दाबी गरेको भन्दै सामाजिक सञ्जाल मार्फत उनले  कटाक्ष गरेका हुन् । 

 

जी न्यूज आयो प्रधानमंत्री को हाइट बढाएर गयो यति अग्लो प्रधानमंत्री तिमिहरूको हूदॉ हूदै सगरमाथा किन चाहियो तिमिहरूलाइ भन्दै सगरमाथामा आफ्नो दाबा पनि ठोकेर गयो....शुभबिहानी!!!

Posted by Deepak Raj Giree on Tuesday, January 12, 2021

 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्वस्तिमा खड्का अभिनित ‘झम्के माया’ गीतको म्युजिक भिडियो सार्वजनिक

  • १० माघ, २०७७

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का मोडल तथा कोरियोग्राफर राहुल शाह अभिनित ‘झम्के माया’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक समिर आचार्य

शाहरुख खानको फिल्म सेटमा सहायकले निर्देशकलाई थप्पड हान्दा सुरक्षा व्यवस्थामा कढाई

  • ९ माघ, २०७७

एजेन्सी । बलिउड स्टार शाहरुख खान आगामी फिल्म ‘पठान’ को सुटिङमा व्यस्त छन् । फिल्मको सेटमा एक सहायक निर्देशकले निर्देशक सिद्धार्थ आन्नदलाई थप्पड

अमिताभ बच्चनले छोड्दैछन् 'कौन बनेगा करोडपति'

  • ९ माघ, २०७७

एजेन्सी । भारतीय टेलिभिजन सोनी च्यानलमा प्रशारण हुने चर्चित सो कौन बनेगा करोडपति’को १२औँ सिजनको ग्रान्ड फिनाले आज हुने भएको छ। ग्रान्ड फिनालेमा