गायक रमित रानाको लोकदोहोरी गीत ‘दिल बसेको दिल्ले’ सार्वजनिक

काठमाडौं  गायक रमित रानाले नयाँ लोकदोहोरी गीत ‘दिल बसेको दिल्ले’ सार्वजनिक भएको छ  । रानाकै युटुब च्यानलबाट सार्वजनिक गरिएको ‘दिल बसेको दिल्ले“ शीर्षकको लोकदोहोरी गीतमा रमित रानाकै शब्द रहेको छ । 

गीतमा राना र डिला बिकले स्वर दिएका छने भने शिभ मगरको संगीत रहेको छ ।

 भिडियोमा राजाराम सिमखडा र रबिना भण्डारीको अभिनय रहेको छ । भिडियो प्रबिन थापाले निर्देशन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर