मोडल तथा अभिनेत्री : एलिजा गौतम

काठमाडौं । पछिल्लो समय दर्शकको रोजाइमा परेकी मोडल हुन् एलिजा गौतम । उनले फिल्म ‘अनुराग’ मार्फत निर्माता तथा अभिनेत्रीको रूपमा रंगकर्मलाई रोजेकि हुन् । 

पछिल्लो समयमा उनले म्युजिक भिडियोमा व्यस्त मोडलको छवि बनाएकी छिन् । फिल्ममा उनको अभिनयले प्रशंसा नपाए पनि म्युजिक भिडियोमा उनलाई दर्शकले मन पराएका छन् । 

उनी पत्रकार ऋषि धमलाकी श्रीमती हुन् ।  उनीहरूका दुई सन्तान एरिक र एरिका रहेका छन् । सन्तान जन्माएर फिल्म क्षेत्र प्रवेश गरेको भनेर समेत एलिजाको चर्चा हुने गरेको छ । 

फोटोग्राफर : प्रेम पन्थी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर