थवाङ–५ मा विप्लवसहित कांग्रेस-एमाले गठबन्धन हराउँदै माओवादी केन्द्र विजयी

रोल्पा । रोल्पा जिल्लाको विद्रोही किल्लाका रुपमा चिनिने थवाङ गाउपालिकामा माओवादीले विजयी सुरुवात गरेको छ । थवाङ गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीले खाता खोलेको हो । थवाङ ५ मा गठबन्धनलाई हराउँदै एकल उम्मेदवारी दिएका माओवादीका गोवर्दन घर्तिमगरको प्यानल नै विजयी भएको छ । 

थवाङ ५ मा घर्तीले ३ सय ९५ मत ल्याएर विजयी भए । उनको निकटतम् प्रतिवन्द्धी गठबन्धनका लुकमन रोकामगरले २ सय ९१ मत ल्याए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर