गण्डकीमा माओवादी सरकारबाट बहीरीयाे

काठमाडौं   । गण्डकी प्रदेश सरकारबाट औपचारिक रुपमा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्रीले राजिनामा दिए सँगै माओवादी औपचारीक रुपमा सरकारबाट बाहीरीएकाे हाे ।  

माओवादीकाे तर्फबाट प्रदेशमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाए सँगै माओवादी केन्द्र आधिकारीक रुपमा सरकार बाहीरीएकाे हाे ।

आजमात्रै माओवादीले प्रदेश सरकारबाट बाहिरिने र समर्थनपनि फिर्तागर्ने निर्णय गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर