शारुक प्रकरणमा नम्रताकाे बयानः चलचित्रकर्मी नै पूर्वाग्रही बने

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको भन्दै त्यसबारे स्पष्ट पारेकी छन् ।

केही अनलाइन मिडियाहरुमा शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको समाचारहरू पस्किएका थिए ।

उनले आज फेसबुकमा लामो स्टाटस लेख्दै उक्त घटनाबारे बोलेकी हुन । उनले शारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै उनको आत्महत्याले आफूलाई अचम्भित तुल्याएको बताएकी छन् ।

यो घटनालाई लिएरु एकतर्फीरूपमा विभिन्न मिडियामार्फत समाचोर लेख्न लगाइएको तथा केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही किसिमले आफूविरुद्ध लागेको नम्रताको आरोप छ । 

उनले यो बिचार धेरै अघि लेखेपनि पोष्ट भने ढिला गरेको बताएकी छन् । उनले यो स्टाटसमा बरिस्ठ कलाकार सानु ताम्राकार बिरामी भएको भन्दै स्वास्थ्य लाभ को गरेकी छन् ।  छोरा सारूक ताम्राकारले आत्महत्या गरेको दुई महिना नबित्दै बुबा सानुको पनि निधन गत सनिवार भएको छ ।

यस्तो छ नम्रताको सन्देश

सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार  ????????  

धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचना हजुरहरू माझ प्रवाह गर्न जादै छु ! सन्दर्भ नेपाली चलचित्र '# MAYA' छायङकन को क्रम मा सोही चलचित्र का कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्मा हत्या गरी  निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाइ  दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूक को निधन प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवार प्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु .. स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए  यो घटना ले हामीलाई अचम्मित तुल्याएको छ.. यस दुखद धडिमा मृत आत्मा को चिर शान्तिको कामना गर्दछु! यो धटना केही दिन पहिले धटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामन्य अबस्थामा पनी  तेतीसारो मिडिया मा आउने मान्छे होइन म तर हाल यो धटना पश्चात एकलौटी रुप मा बिभीन्न मिडिया मार्फत कपोकल्पित समाचार हरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाब ले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीम ले त्यो किसीम को हर्कत लाइ नजिक बाट  नियालिरहेका थियौ,एक जना महिला भएकै कारण यती धेरै सामाजिक  आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनता लाइ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर