इतिहासमा पहिलो पटक सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । याे नेपालकाे इतिहासमै पहिलाे पटक हाे ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले आर्थिक वर्ष २०८०,८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको हो ।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा मूल्य कायम गर्ने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर