स्मिता दाहालको ‘लुकाउने ठावै छैन’ गीत सार्वजिनक (भिडियो)

काठमाडौं। भारतीय गायक दिव्य कुमार र गायिका स्मिता दाहालको स्वरमा रहेको ‘लुकाउने ठावै छैन’ गीतको म्यूजिक सार्वजनिक भएको छ। नयाँ वर्ष २०८१ को अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा सरोज ओलीको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङ्गको एरेन्ज रहेको छ।

गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीको अभिनय रहेको छ। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। रेनिश फागोले कलर गरेको भिडियो आर टि इन्टरटेन्मेन्ट युट्युवच्यानलमार्फत् सार्वजनिक गरिएको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर